Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


संविधान निर्माणको १० वर्षसम्म पनि पुरानै कानूनका आधारमा देश चल्नु चिन्ताजनक : सांसद विसी

काठमाडाैं । नेकपा एमालेकी सांसद सुमित्रा विसीले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा ढिलाई हुँदा मुलुकको विकास प्रक्रियामा असर परेको बताउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा बिदाइ सम्बोधन गर्दै