Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


ग्यास दुर्घटनापछि सांसद भण्डारीले पहिलो पटक गरे दोहोरो सम्वाद

काठमाडौं । ग्यास बिस्फोटबाट घाइते भई भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । ग्यास दुर्घटनापछि सांसद भण्डारीले पहिलोपटक दोहोरो सम्वाद गर्नुभएको उहाँको साथमा रहनुभएका माधव न्यौपानेले