Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


समिति बैठकमा सभापति र सांसद चौधरीबीच भनाभन

सोमबार समितिमा बोल्दै गर्दा सांसद चौधरीले लामो समय बोलेपछि वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाउनुभएका सांसद मुकुन्द न्यौपानेले प्रतिनिधिसभाको बैठक रहेकोले समय घटाएर बोल्न आग्रह गर्नुएको थियो ।