Logo २१ कार्तिक २०८२, शुक्रबार | Sat Nov 8 2025


सांसदहरुले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न सरकारसँग माग गर्नु भएको छ । देश र जनताको हितका लागि सांसदहरुले सुझाव दिने