काठमाडाैं । विश्वभर साँस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धकाे अन्तर्राष्ट्रिय दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरेर मनाइएको छ। सन् २०२० मा युनेस्कोको ४० औं महासभाले साेही दिवसलाई आधिकारिक रूपमा मान्यता