१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


साढे चार महिनादेखि अवरुद्ध राजमार्ग अझै खुलेन

काठमाडाैँ । जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग अझै खुल्न सकेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा