सहसचिव स्तरीय बैठक « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


नेपाल र भारतबीचकाे सहसचिव स्तरीय बैठक सुरु

काठमाडौं । नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुरु भएको छ । काठमाडौंमा आज बुधबारदेखि दुवै देशका सहसचिवहरुको बैठक २ दिनसम्म जारी हुने भएकाे हाे । बैठकमा पञ्चेश्वर बहुउद्देशीय