Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले आफूले कयौँ पटक सहकारी पीडितको पक्षमा