३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


एकल अधिकारका आयोजनालाई अनुदान नदिन सरकारलाई वित्त आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई ससर्त अनुदान नदिन सरकारलाई सिफारिस गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले