Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


ससंदीय समितिद्वारा अध्यागमन विभागको अवलोकन

काठमाडौं। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन विभाग तथा कार्यालयको अवलोकन गरेको छ। समितिले बिहीबार विभाग तथा कार्यालयको अवलोकन गरेको हो । विभागको अवलोकनपछि विभागका महानिर्देशक रामचन्द्र