Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सुनुवाइ समितिमा सवाल जवाफ सुरु

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सुनुवाइ समितिमा सवाल जवाफ सुरु भएकाे छ । शुक्रबार बिहान ८ बजेदेखि शुरु भएको वैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच