Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सवारी दुर्घटना न्युनिकरणमा काम गर्न संवद्ध पक्षलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनिकरण हुनेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सवारी दुर्घटनामा परी पछिल्लो समय ज्यान गुमाउनेहरुको संख्या बढ्दै गइरहेको भन्दै गृहमन्त्री लेखकले