Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


प्रिमियर लिगः सलालको ह्याट्रिकले लिभरपुलको सुखद सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सुखद सुरुवात गरेको छ । गए राति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात