Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने भ्रमणका लागि बिहीबार नेपाल आउनुहुने भएको छ। अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन