Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


मधेशमा मुख्यमन्त्री यादव नियुक्तिको विरोधमा आज पनि ७ राजनीतिक दलकाे प्रदर्शन जारी

काठमाडाैं। मधेश प्रदेशमा मुख्यमन्त्री सराेज कुमार यादवनियुक्तिको विरोधमा ७ राजनीतिक दलले छैठाैं दिन पनि आन्दोलन जारी राखेका छन्। मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै नेकपा एमाले बाहेकका प्रदेशसभा सदस्यहरुले