Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


ज्यानको बाजी थापेर काम गर्दा पनि छैन जोखिम भत्ता, सरकारी बेवास्ता कहिलेसम्म ?

पटक–पटक जानकारी गराउँदासमेत सम्बन्धित निकायले बेवास्ता गरेको पुनर्वास नगरपालिकाका हेल्थ डेस्क ईन्चार्ज गणेश साउदको गुनासो गर्नुहुन्छ । सँगै काम गरिरहेका फरक स्थानीय तहका कर्मचारीले जोखिम भत्ता पाउँदा आफूहरू टुलुटुलु हेरेर

कोरोनाविरुद्घको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ । आज काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयले गरेको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा घोषणा

तुइनको डोरी काटिएको घटनाबारेमा अनुसन्धान गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइनको डोरी निकालिदिँदा दार्चुलाका स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण

ओली पीडितहरूको क्लब जस्तो सत्ता गठबन्धन, देउवाका लागि चुनौतीपूर्ण यी पाँच विषय

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई नियम विपरीत सरकारी उपचार खर्च दिलाउने विषयले सरकारको पहिलो गाँसमै ढुंगा लागेको छ । सरकारी निर्णय कुन वैधानिकतामा टेकेर गरिएको भन्दै थुप्रै वकिलले प्रधानमन्त्री कार्यालयमा सूचना मागिरहेको

वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैन– गगन थापा

नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । फरक प्रसङ्गमा उहाँले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव दिनुभयो ।

विद्युतीय हुलाकमा परिणत हेलो सरकार, गुनासोको चाङ लाग्दा सुनुवाइ शून्य

सर्वसाधारणले फोन, सामाजिक सञ्चालमार्फत प्रदुषण, सडकका खाल्डाखुल्डी, झै–भगडा, वैदेशिक रोजगारदेखि राजनितिक नेतृत्व र राजनितिसँग जोडिएको गुनासो समेत आउने गरेको छ ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको

लुम्बिनी प्रदेश सरकार अल्पमतमा, नयाँ सरकार गठनका लागि प्रतिपक्षीको जोड

प्रदिप आचार्यबुटवल । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याएसँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । अझै प्रदेश प्रमुख परिवर्तनसँगै सरकार परिवर्तन हुने कुरा अझै बलियो बन्दै गएको

सत्ता गठबन्धनको बैठक आज पनि, मन्त्रिपरिषद् बिस्तार तथा सरकारको साझा कार्यक्रमबारे छलफल हुने

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दैछ । मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने विषयमा गठबन्धनका शिर्ष नेताहरूले हिजो पनि छलफल गरेका थिए । प्रधानमन्त्री शेरबहादुर

लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको गण्डकीका मन्त्रीहरूको प्रतिबद्धता

कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले कोरोना महामारीको समयमा सञ्चार जगत बचाउन आफूहरू लागिपर्ने बताउनुभयो । उहाँले सञ्चारमैत्री कानुन बनाउने पनि प्रतिबद्धता जनाउनुभयो ।