Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


सरकार स्थानीय निर्वाचनबाट पछि भाग्दै छ : अध्यक्ष ओली

काठमाडौं । सत्ता गठबन्धन स्थानीय निर्वाचन पहिले कि संघको भनेर अलमलिएको छ । यसलाई प्रमुख प्रतिपक्षी एमालेले सरकार स्थानीय निर्वाचनबाट भाग्न खोजेको भनेर टिप्पणी गरेको छ । नेपालको संविधानले स्थानीय

सरकारले मन्त्री निवास सजावटमा मात्र करिब २४ करोड रुपैयाँ थप खर्चिने तयारीमा

काठमाडौं । आम नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाउन समेत पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ । सडक, सिँचाइलगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सकेको

केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने गृहमन्त्रीको प्रतिवद्धता

गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

सत्ता गठबन्धन बैठक : स्थानीय तहकाे निर्वाचनका लागि आयोग र विज्ञसँग छलफल गर्ने सहमति

बैठकमा आर्थिक रूपमा मितव्ययी हुने भन्दै तीन वटै तहको निर्वाचन एकैपटक गर्ने भन्ने विषयलाई प्रवेश गराइएको थियो । तर, त्यस विषयमा विस्तृत छलफल भने नभएको मन्त्री कार्कीले बताउनुभयो ।

प्रधानमन्त्रीको सम्बोधनमा संसद सुचारु गर्नेदेखि स्वास्थ्य र अर्थतन्त्र सुधारसम्मको दाबी

आफ्नो सरकारले ६५ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोपको पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको देउवाको दाबी छ ।

चिनियाँ भेरोसेल खोपको अभाव, पहिलो र बुस्टर डोज रोक्न सरकारको उर्दी

काठमाडौं । ४० लाख डोज खोप हराएको खबर सार्वजनिक भइरहेको बेला सरकारले चिनियाँ भेरोसेल खोप अभाव रहेको स्वीकार गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोपको मौज्दात निकै कम रहेको

पर्यटन क्षेत्र फेरि जोखिममा, निर्णय लिँदा स्वास्थ्य र रोजीरोटी दुवैलाई ध्यान दिन व्यवसायीको आग्रह

सन् २०१९ को अन्त्यबाट सुरु भएको महामारीको क्रम दुई वर्ष बितिसक्दा पनि रोकिएको छैन । उच्चदरमा बढिरहेको संक्रमणले भर्खरै मात्र बामे सर्न थालेको पर्यटन क्षेत्रलाई थप त्राहीमाम बनाएको छ ।

सुनेन सरकारले बौद्धिक अपाङ्गताका अभिभावकको माग

चितवन । बौद्धिक अपाङ्गगता भएका व्यक्तिहरुको अभिभावकले सरकारसँग उनीहरुको हेरचाहका लागि सहयोगी र अवस्था अनुसारको सीपमूलक तालिम दिन माग गरेका छन् । शरिरमा देखिने खालको भन्दा यो प्रकारको अपाङ्गता पहिचानमा

सबै नागरिकलाई छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन

समितिले होल्डिङ सेन्टरहरु छिटो सञ्चालनमा ल्याउन, सीमा क्षेत्रका संक्रमण हुन नदिन कडा नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराएको छ ।

सरकार बाेलेन, कांग्रेस बाेल्याे : ‘लिपुलेक हाम्रो हो, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ’

कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले शुक्रबार संयुक्त हस्ताक्षरमा विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीको भनाइमा आपत्ति जनाएका हुन् ।