Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


इन्धनमा कोटा र सवारीमा जोर बिजोर लगाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग

सरकारले चाहे तत्काल जयनगर–कुर्था रेल्वे सञ्चालन गर्छौं : महाप्रबन्धक झा

रेल दुई वर्षअघि भारतीय रेल्बे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको एक वर्ष बढी भएको हो । खरीद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको

ईन्द्रावतीका नागरिकले घरदैलोको सरकारको आभाष गरेका छन् : वंशलाल तामाङ

किरण थापासिन्धुपाल्चोक । मुलुकमा संघीयता सुरू भएयता पहिलो पटक निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल सकिनै लागेको छ ।सिंहदरवारको अधिकार गाउँ –गाउँमा भन्ने नाराका साथ २०७४ मा स्थानीय तहको निर्वाचन भएको थियो

देशभरका पालिकामा रंगशाला बनाउने सरकारको नीति : मन्त्री गहतराज

बर्दियाको रमजमपुरमा आयोजित १४औं राष्ट्रपति रनिङसिल्ड छनाट प्रतियोगिता तथा तेश्रो मेयरकप उद्धाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा, एमसीसी र गठबन्धनबारे निर्णायक वार्ता हुने

यसअघि शुक्रबार दिनभर प्रधानमन्त्रीले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गर्नुभएको थियो ।

गठबन्धन रहेसम्म देउवासँग सहकार्य हुँदैन : विष्णु रिजाल

यसअघि नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बन्ने आँकलन गरिए पनि शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसी पास गर्न लचक भएपछि एमाले कांग्रेससँग टाढिएको हो ।

कम्फर्टेबल सरकारको अवधि सकियो : नेता अधिकारी

प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूमाझ बोल्दै नेता अधिकारीले कम्फर्टेबल सरकारको अवधि सकिएको बताउनुभएको हो ।

सरकारले भन्यो, ‘युक्रेनमा भएका नेपाली स्वदेश फर्कनू’

परराष्ट्र मन्त्रालयले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै वर्तमान अवस्थाको मूल्याङ्कन गरेर उपलब्ध व्यवसायिक उडान मार्फत स्वदेश फर्कन आग्रह गरेको हो । उसले अत्यावश्यक काम नपरी त्यहाँको भ्रमण नगर्न पनि अनुरोध

मन्त्रीहरूलाई प्रचण्डको निर्देशन- ‘परिस्थिति जस्तो पनि हुनसक्छ, तपाईंहरू तयार रहनुस्’

‘सरकारबाट बाहिरिने विषयमा छलपल भएको छ,’ स्रोतले भन्यो, ‘परिस्थिति जस्तोसुकै आउने र जतिखेर जे पनि हुनसक्ने भएकाले मन्त्रीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।’

सरकारको आयू बढिमा एक वर्ष : अध्यक्ष ‌ओली

‘अब एक वर्षभित्र चुनाव हुनैपर्छ, बच्ला कहाँ पानीमुनि गए पनि यो स्वार्थी गठबन्धन, बच्नै सक्दैन,’ उहाँले भन्नुभयो, ‘संसारभरीका जोतिषीलाई एकै ठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ– सरकारको आयू बढिमा