Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


सरकारकाे दाेधारे नीति, २१ वर्षअघिको दृष्टान्त दोहोर्‍याउँदै देउवा

विश्वमा चलिरहेको अभ्यास, इन्धनमा बढेको आर्थिक भार, बिजुली, पानीजस्ता वस्तुको खपत घटाउन र आन्तरिक पर्यटनको प्रवर्द्धनमा सघाउन दुईदिने बिदाको निर्णय गरिए पनि त्यसको कुनै सकारात्मक प्रभाव देखिएन ।

सरकारले फेरि बढायो इन्धनको मूल्य

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुरा भएको छैन : लक्ष्मणलाल कर्ण

बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताउनुभयो ।

निर्वाचन आयोग र न्यायालयमाथि कारबाही गर्न प्रेम सुवालको माग

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई

अनुभव चखाउन मन्त्री फेर्दै गठबन्धन सरकार, एमालेले भन्यो– ‘धन्दाको एउटा श्रृंखला’

कुनै नराम्रो काम नगरेको भन्दै मन्त्रीहरूले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका बेला प्रधानमन्त्रीको निर्णयले एकीकृत समाजवादीभित्र तरङ्ग पैदा गरेको छ । पार्टीभित्रका अरु सांसदलाई पनि अवसर दिनुपर्ने भएकाले मन्त्री फेर्न लागेको

परमादेशबाट बनेकै सरकार न्यायालयविरुद्ध उभिँदै, सर्वोच्चलाई खुलेआम चुनौती

कानुनी व्याख्याको सर्वाधिकार सर्वोच्चको फैसलामा रहन्छ । तर निजगढ विमानस्थल बनाउन रोक लगाउने सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदै राजनीतिक दलहरूले असंवैधानिक निर्देशन दिएर न्यायालयलाई नै चुनौती दिएका छन् ।

असार १ गतेदेखि आइतबारकाे साप्ताहिक बिदा हट्ने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री रेनुकुमारी यादवले जानकरी दिनुभयो ।

वैकल्पिक ऊर्जा प्रोत्साहित गर्ने सरकारी नीति हाँस न बकुल्लाको चाल

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले अहिलेसम्मकै उच्चविन्दु छोएको छ । विश्व बजारमा पेटेलियम पदार्थको भाउ उकालो लागिरहँदा आयल निगमले मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घटाएको छ ।

डिजिटल भुक्तानीमा सरकारको उच्च प्राथमिकता : मन्त्री कार्की

ब्राण्डवर्थ प्रालिले शुक्रबार काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको बताउनुभयो ।

सुनकोशी–मरिण डाइभर्सनको निर्माण तीव्र

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि निर्माण अघि बढाइएको आयोजनाको सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारमा टिबिएम मेसिनको बेस लगायतका काम सम्पन्न भएका छन् ।