Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले विभिन्न सेवा लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । प्रशासन कार्यालयले छ प्रकारका सेवा लिन आउँदा परिचयपत्रको फोटोकपी र परिचयपत्रका लागि विवरण दर्ता गराएको