२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सयको नोटमा नयाँ नक्शा ‘विवाद चर्काउने कुरा’ : बाबुराम भट्टराई

काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्शा समेटेर जारी गर्ने निर्णय गरेसँगै यतिबेला देशभित्र र बाहिर चर्चाको विषय बनेको छ । छिमेकी देश भारतले सीमा समस्या विवादका बीचमा