काठमाडौं । नेपाली कांग्रेसले बुधबारदेखि प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम शुरु गर्दैछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोगेको पराजयका विषयमा समीक्षा शुरु