२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


अत्याधुनिक अपार्टमेन्ट बनाउँदा वरपरका घर जोखिममा

काठमाडौं । ललितपुरको बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्टका कारण स्थानीयवासी मारमा परेका छन् । अर्बपति तथा सांसद विनोद चौधरीको स्वामित्वमा रहेको निर्माणाधीन अपार्टमेण्डका कारण वरपरका घर भासिएपछि स्थानीय क्षतिपूर्तिको माग गरिरहेका