Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


नवौं राष्ट्रिय खेलकुदमा यी ३६ खेल समावेश हुने

युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद आयोजनासँगै १९औं एसियाली खेलकदमा सहभागी हुने खेलको पनि टुङ्गो लगाएको हो ।