काठमाडाैं। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। नुमा लिम्बुको अध्यक्षतामा दर्ता भएको उक्त पार्टीले मंगलबार दल दर्ताकाे प्रमाण पत्र पाएको हाे। दल दर्ता