Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


निर्वाचन अपडेट : समानुतिकतर्फ एमाले अगाडि, अरुकाे कति ?

काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न साढे ५ बजेसम्म बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार सय ३६