समाधिस्थलकाे निर्माण कार्य « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


स्याङ्जामा गोरखा समाधिस्थलकाे निर्माण कार्यअघि बढ्याे

काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाको साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थलको निर्माण कार्य अघि बढेको छ । ५ अर्ब रुपैयाँको गुरुयोजना बनाएर यो ठाउँमा ९ वर्षदेखिको निर्माण कार्यलार्ई तीव्रता दिन लागिएको गोरखा