समाधान « Image Khabar


माछापोखरीमा चार दिनदेखि अघोषित लोडसेडिङ ! प्राधिकरण भन्छ- ‘आजै समाधान गर्छौं’

‘लोडसेडिङ हुँदैन भनेर इन्भटर र ब्याट्री झिकेर बेचियो,’ कपडा पसल सञ्चालन गरिरहेका एक व्यवसायी भन्छन्, ‘अहिले लोडसेडिङ झैँ दिनकै बत्ती गैराछ ।’

त्रिविको समस्या समाधान गर्ने शिक्षामन्त्री पौडेलको प्रतिवद्धता

मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको बताउनुभयो ।

सर्वोच्चको समस्या समाधान गर्न राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बेला आयो– डा. भट्टराई

अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरूले उठाएको विषय स्वभाविक भएको पनि बताउनुभयो ।

न्यायालयको देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्छ : देव गुरुङ

नेता गुरुङले न्यायापालिकाको स्वतन्त्रता र मर्यादालाई ध्यानमा राखेर समस्यालाई न्यायपालिकामार्फत् नै निकास दिन पहल गरिनुपर्ने गठबन्धन दलको धारणा रहेको स्पष्ट पार्नुभयो ।

विपी प्रतिष्ठानबारे आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा स्वास्थ्यमन्त्री खतिवडाले अबको हप्तादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने बताउनुभयो ।

न्यायपालिकाको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्छ– देव गुरुङ

नेता गुरुङले पाँच दलीय गठबन्धन समन्वय समितिले आगामी राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशको उपनिर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न भुमिका खेल्ने बताउनुभयो ।

विमानस्थलको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रद्धिवद्धता, ८५ प्रतिशत काम सकियो

हालसम्म विमानस्थलको ८५ प्रतिशत काम सकिएको छ । सन् २०२२ जनवरी १ बाट आन्तरिक र २०७९ वैशाख १ बाट अन्तर्राष्ट्रिय उडानसञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।

भूमिसम्बन्धी आयोगका पदाधिकारीले लिए सपथ, समस्या हटाउने अध्यक्ष निरौलाको प्रतिवद्धता

हदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरूलाई हटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो

कांग्रेस क्रियाशील सदस्यता वितरणमा लफडा, पार्टी कार्यालयमा धर्नादेखि आमरण अनशनसम्म

बाराबाट संविधासभा सदस्य भएका रामअयोध्याप्रसाद यादव आफूहरूले न्याय नपाए आमरण अनशसनसमेत बस्ने बताउनुहुन्छ । १५ दिनदेखि पार्टी कार्यालयमा धर्ना बस्नुभएका उहाँ लगायका नेताहरू आफूमाथि अन्याय भएको बताइरहेका छन् ।

एमालेमा बन्यो दश सदस्यीय कार्यदल, ओली–नेपाल पक्षबीच सहमतिका आधारहरु खोज्ने जिम्मेवारी

काठमाडौं, जेठ २ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको छ । अध्यक्ष एवं केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आइतबार भएको वार्तापछि दुबै पक्षका पाँच/पाँच