Logo २७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026


उपमेयर सुनिता डंगोल नामकाे नक्कली परिचय खडा गरी समाजिक सञ्जालकाे दुरुपयाेग

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नामकाे नक्कली परिचय खडा गरी समाजिक सञ्जालकाे दुरुपयाेग भइरहेकाे खुल्न आएकाे छ । निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने