सप्तरी « Imagekhabar – Online News Portal of Nepal


सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, मोटरसाइकल चालक भने घाइते

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । तिलाठीबाट राजबिराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको

सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा हनुमाननगर कंकालीनी नगरपालिकाका ३०

गृहमन्त्री आउने भएपछि सडक मर्मत गरिँदै

बोदेबर्साइन नगरपालिकाको दुई पुलकाे  उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन्।

सप्तरीमा आगलागी हुँदा २ करोडको क्षति

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ टेङ्ग्री टोलमा भएको भीषण आगलागीबाट २५ वटा घरमा क्षति पुगेको छ । शनिबार राति दिनेश यादवको घरबाट सल्किएको आगोले दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु, चार घाइते

काठमाडौं । दाङ र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दाङको राप्ती गाउँपालिका–५ लठुवामा गएराती ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरी र सिरहाबाट ७० किलो गाँजा बरामद

सप्तरीमा भने परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको गरेको हो ।

सप्तरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाकाे मृत्यु

ठक्करबाट सख्त घाइते उनलाई उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तत्काल सरकारमा नजाने : महन्थ ठाकुर

सप्तरी, असोज १८ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा नजाने प्रष्ट पार्नु भएको छ । सोमबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारमा सहभागी हुन कुनै

सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । सप्तरीमा गएराति भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राजविराजस्थित मिलनचोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार विष्णुपुर गाउँपालिका ५५ वर्षीय लेल्है खंगको मृत्यु भएको हो ।

सप्तरीमा मोटरसाईकल दुर्घटनामा दुईको मृत्यु

सप्तहरी । सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै