Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


संघीय संसद्‌ अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै..(कार्य-सूचीसहित)

काठमाडौं । संघीय संसद्‌ अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाका दुवै सदनकाे बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाकाे दोस्रो अधिवेशन अन्तर्गत बस्न लागेको २३औं बैठक सोमबार बिहान ११ बजेदेखि शुरू हुने संसद सचिवालयले जनाएकाे