सत्यमोहन जोशी « Imagekhabar – Online News Portal of Nepal
१८ श्रावण २०७९, बुधबार | Wed Aug 3 2022


सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद डा.सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । १०२ वर्षिय जोशीलाई छाती र पिसाब सम्बन्धी समस्या देखिएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

सत्यमोहन जोशीको ‘सत्यमोहन’ पुस्तक लोकार्पण

काठमाडौं । संकृतिविद् सत्यमोहन जोशीले लोकसंस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, फागुन २ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत मंगलबार किष्ट अस्पतालमा भर्ना हुनुभएका जोशी उपचारपछि डिस्चार्ज हुनुभएको हो । ६ दिनपछि सोमबार उहाँ अस्पतालबाट डिस्चार्ज

सत्यमोहन जोशीको फोक्सोमा पानी जम्यो, पिसाबमा पनि संक्रमण

उहाँलाई देखिएको न्यूमोनिया संक्रमण र मुटुमा देखिको समस्याको पनि उपचार चलिरहेको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो ।

संस्कृतिविद् जोशीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यले जानकारी दिनुभयो ।

सत्यमोहन जोशी र कृष्णा ताम्राकारलाई ज्येष्ठ नागरिक सम्मान

काठमाडौं, पुष ११ । सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । आइतबार शीतलनिवासमा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलगायत ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले

राहदानी विभागले सार्वजनिक गर्‍यो इ-पासपोर्ट, सत्यमोहन जोशीलाई पहिलो इ-पासपोर्ट हस्तान्तरण

काठमाडौं, मंसिर १ । राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो ।

प्रज्ञा प्रतिष्ठानले वाद्यवादक, गुरु र कलाकर्मी चिनेन– संस्कृतिविद् जोशी

काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले देशको अमूर्त सम्पदाको रूपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट ठूलो योगदान रहे पनि राज्यबाट अपेक्षाकृत रूपमा केही हुन नसकेको गुनासो गर्नुभयो ।

संस्कृतिविद् सत्यमोहन जोशी उपचारपछि घर प्रस्थान, स्वास्थ्य अवस्था ठीक रहेको भनाइ

काठमाडौं, असार ४ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी उपचारपछि अस्पतालबाट घर जानुभएको छ । किष्ट अस्पतालमा नौ दिनदेखि उपचाररत जोशीलाई शुक्रबार डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्ति निकाली जनाएको

शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं, जेठ २८ । शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद्श सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जनाएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले जानकारी दिएको छ । उहाँको छातीमा समस्या देखिएपछि