Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


श्रीकीर्तिनगरमण्डप महाबिहारमा भोजन दान

काठमाडौं । श्रीकीर्तिनगरमण्डप महाबिहारका संस्थापक सदस्य दिवंगत सत्यनारायण मानन्धरको जन्मजयन्तीमा भोजन दान गरिएको छ । संस्थापक मानन्धरको १ सय ५ औं जन्मजयन्तीमा भिक्षुसंघलाई भोजन दान गरिएको हो । सो अवसरमा