Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सञ्चार जगतलाई रक्षार्थ निर्भयपूर्वक सत्य सूचना सम्प्रेषित गर्न सफलता मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगतलाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैं सफलता प्राप्त होस् भनेर शुभकामना दिनुभएको छ