काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयसँग सम्बन्धित सबै ऐन कानूनहरु एक वर्षभित्र संशोधन गरिसक्ने बताउनु भएको छ । ‘एक स्थानीय तह, एक हुलाक’ कार्यक्रम घोषणा गर्दै सञ्चारमन्त्री गुरुङले पुराना ऐन