Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख खानको निधन

काठमाडौं। लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ । ७० वर्षको उमेरमा प्रमुख खानको शनिबार बिहान ९ बजे हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको हो