संस्था « Imagekhabar – Online News Portal of Nepal
१७ मंसिर २०७९, शनिबार | Sun Dec 4 2022


मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुग्यो : डा. भिम रावल

डा.रावलले अरुण चौथो जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेकोे आरोप लगाउनुभयो ।

‘स्पष्ट समयसीमा तय गरेर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छ’

उहाँले भन्नुभयो, ‘जहिलेसम्म नेपालमा न्याय दिन इन्कार गरिन्छ द्वन्द्वकालमा भएका अन्तर्राष्ट्रिय अपराधका आरोपित पीडकहरूविरूद्ध विश्वव्यापी क्षेत्राधिकारअन्तर्गत बाह्य मुलुकमा अभियोजन हुने संभावना रहिरहनेछ ।’

गत जुलाई महिना अहिलेसम्मै गर्मी महिना– अमेरिकी अध्ययन

यस वर्षको जुलाईको जमिन तथा समुद्र सतहको एकीकृत तापक्रम सन् २०१६ मा मापन भएको भन्दा शून्य दशमलव शून्य एक डिग्री सेल्सियस बढी छ ।