२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन

काठमाडौं । सिंहदरबारमा निर्माणाधीन संघिय संसद भवनको काम समयमै सम्पन्न गर्न नसकेको भन्दै सांसदहरूले ठेकेदारको प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सिंहदरबारमा निर्माणाधीन संघिय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल

निर्माणाधिन संसद भवनको भौतिक प्रगति करिब ८० प्रतिशत

काठमाडौं । सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट सभाको बैठक चलाउने कुरा अनिश्चित बनेको छ । सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट

संसद भवन परिसरमा छिर्ने लघुवित्त पीडितहरुले राजनीतिक दलको संलग्नता पास लिएको आशंका

काठमाडौं । लघुवित्तका ऋणीहरुको एउटा समूह संघीय संसद भवन परिसरमा प्रवेश गरेको घटनाको देश विदेशमा निकै चर्चा भयो । संसद भवन जस्तो संवेदनशील ठाउँमा आन्दोलनकारीहरु नारा लाउँदै छिर्नु आफैंमा सुरक्षा

अमेरिकी संसद भवनमा आक्रमण गर्नेमाथि २२ वर्षको जेल सजाय

काठमाडौं । अमेरिकाको संसद भवनमा भएको आक्रमण र दंगाकाका मुख्य योजनाकार मध्येका एक हेनरी एनरिके टारियोलाई २२ वर्षको जेल सजाय सुनाईएको छ । अमेरिकाको वाशिङटन संघीय अदालतले टारियोलाई देशद्रोह, षडयन्त्र

भारतको नयाँ संसद भवनको उद्घाटन प्रधानमन्त्री मोदीले गर्दै

एजेन्सी । भारतको नयाँ संसद भवनको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबारले गर्दै हुनुहुन्छ । प्रधानमन्त्री मोदीले आइतबार एक विशेष समारोहकाबीच संसद भवनको उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहमा २५ राजनीतिक दलका

भर्चुअल बैठकले पनि मान्यता पाउने

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठक संसद भवन बाहिर पनि गर्न सकिने भएको छ । प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिले सभाको भर्चुअल बैठकले पनि वैधानिकता पाउनेगरी नियमावलिमा नै

संसद भवनमा पत्रकारलाई रोक्नुपर्ने कुनै कारण छैन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ । सोमबार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा

नवनिर्वाचित सांसदहरु शपथ ग्रहणका लागि संसद भवन पुग्दै

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नवनिर्वाचित सांसदहरुको शपथग्रहण बिहीबार हुँदैछ । नयाँबानेश्वर स्थित संसद भवनमा दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । उक्त

लिबियाको संसद भवनमा प्रदर्शनकारीको आक्रमण, लगाइयो आगो

प्रदर्शनकारी पूर्वी सहर टोब्रुकमा रहेको लिबियाको संसद भवनमा प्रवेश गरी आगजनी उत्रिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संसद भवन खाली भएकाले कुनै मानवीय क्षती नभएको समाचारमा उल्लेख छ ।

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

एजेन्सी । दक्षिण अफ्रिकाको केप टाउनस्थित संसद भवनमा ठूलो आगलागी भएको छ । सार्वजानिक भिडियो फुटेजमा सो भवनको छानाबाट ठूलो आगोको मुस्लो निस्किँदा आकाश नै पूरै कालो धुवाँले छोपिएको देख्न