Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


संसदीय सुनुवाई समितिको बैठक बस्दै, कार्कीविरुद्धको उजुरीबारे छलफल हुने

काठमाडौं । सोमबार संसदीय सुनुवाई समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की उपर प्राप्त उजुरीबारे छलफल हुनेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको