१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


देउवाले दर्ता गरे संसदीय दलको नेताका लागि मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्नु भएको छ । सिंहदरवार स्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेर देउवाले मनोनयन दर्ता गर्नु