संविधान उल्लंघन « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


राष्ट्रपति भण्डारीले संविधान उल्लंघन गरेको कांग्रेस नेता कोइरालाकाे आरोप

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदबाट दुई पटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाउनुभएको छ । चुनाव प्रचारप्रसारका

संविधान रक्षार्थ सर्वोच्चमा रिट निवेदन दिएकाे सभामुख सापकोटाको प्रस्टोक्ति

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले श्रृङ्खलाबद्ध रूपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताउनुभएको छ । सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले श्रृङ्खालाबद्ध रूपमा संविधान