३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


संयुक्त समाजवादी मोर्चा नेकपा समाजवादीमा समाहित

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादी (एस) मा समाहित भएको छ । नेकपा(क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल