Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

काठमाडाैं । संयुक्त राष्टसंघकाे महासभा सत्रकाे अवसरमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र इरानी राष्ट्रपति मसूद पेजेस्कियानबीच न्यूयोर्कमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा दुई छिमेकी मुलुकका शिर्ष नेताहरूले