Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


राष्ट्रपति चयनका लागि मतदान हुनु अघि संघीय संसद परिसरमा देखिएको तस्विरहरू

काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति राष्ट्रपति चयनका लागि मतदान केही बेर सुरू हुँदै छ । मतदान बिहान १० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सुरू हुनेछ