Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कुलत र कुसंगतले कैलालीका युवा आपराधिक कर्ममा, राजनीतिक संरक्षणले समस्या जटिल

आँखा अगाडि नै हुने अपराध हुन नदिन प्रहरीले बेवास्ता गर्दा र जघन्य अपराधमा संलग्नलाई राजनीतिक संरक्षण हुँदा अपराध बढिरहेको टीकापुरका स्थानीय सम थापा बताउनुहुन्छ ।