११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


रिडीको संक्रान्ति मेलामा घरेलु उत्पादनको राम्रो खरिदबिक्री

पाल्पा । माघे संक्रान्तिका अवसरमा रिडीमा लाग्ने विशेष मेलामा स्थानीय घरेलु उत्पादनको राम्रो खरिदबिक्री भएको छ । पाल्पा, गुल्मी र स्याङ्गजा जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा लाग्ने माघे संक्रान्तिको विशेष