Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


श्रीलंकाका प्रधानमन्त्री राजीनामा दिन सहमत

सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताउनुभएको उल्लेख गरिएको छ ।

नेपालकाे अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन : सञ्चारमन्त्री कार्की

सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेकाले सबैले एकतावद्ध ढंगले प्रयास गरे अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दाबी गर्नुभयो ।

श्रीलंकाको राष्ट्रपति निवासमा प्रदर्शनकारीको आक्रमणमा

त्यसका बाबजुत पनि आन्दोलनकारीले राष्ट्रपति राजापाक्षको निवास घेरेका हुन् । आक्रोशित भीडलाई राष्ट्रपति निवासमा प्रवेश गर्नबाट रोक्न प्रहरीले हवाइ फायर गरेको थियो । तर, भीडलाई नियन्त्रणमा लिन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

इन्धन आयातमा सहयोग गर्न रुसलाई श्रीलंकाको आग्रह

एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग इन्धन आयातका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरेको श्रीलंकाका राष्ट्रपति राजापाक्षेले

श्रीलंकामा इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी, देशभरका विद्यालय बन्द

काठमाडौं । श्रीलंकामा इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी रहेपछि हाहाकार मच्चिएको छ । विदेशी मुद्राको अभावमा लामो समयदेखि इन्धन आपूर्ति गर्न नसकेकाले अब एक दिनका लागि मात्रै इन्धन बाँकी

श्रीलंकामा इन्धनको हाहाकार, अत्यावश्यक बाहेक अरु क्षेत्रमा इन्धन बिक्रीमा रोक

काठमाडौं । श्रीलंकामा इन्धनको हाहाकार भएकाे छ । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवा क्षेत्रबाहेक अरुलाई इन्धन बिक्री बन्द गरेको हाे । आगामी जुलाई १० सम्म अत्यावश्यक सेवाबाहेक अन्य क्षेत्रका

श्रीलंकाद्वारा टाट पल्टिएको घोषणा

काठमाडौं । श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो । विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै

श्रीलंकाले अष्ट्रेलियालाई ६ विकेटले हरायो

काठमाडौं । तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई हराएको छ । आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएसँगै श्रीलंकाले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ

श्रीलंकामा हप्तामा एक दिन सार्वजनिक बिदा थप

सरकारी कर्मचारीलाई कृषिमा जोड्नका लागि त्यहाँको सरकारले तीन महिनाका लागि हप्तामा तीन दिन सार्वजनिक बिदा दिने भएको हो । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय

श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरू सुनुवाइ, उजुरीको छानविन गर्दै

प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताउनुभयो ।