Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


श्रीलंकाबाट २५ जना नेपाली महिलाको उद्धार

काठमाडौं, असार ११ । सरकारले श्रीलंकाबाट २५ जना महिलाको उद्धार गरेको छ । गैरकानूनी रुपमा भारतको बाटो हुँदै श्रीलंका पुगेपछि अध्यागमन कानून उल्लंघनको मुद्दा खेपिरहेका २५ जनालाई बिहीबार स्वदेश फिर्ता

भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा आगलागी, श्रीलंकाले गर्यो उद्दार

श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ । श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको छ ।

बंगलादेशसँगको दुई खेलकाे टेस्ट सिरिज श्रीलंकालाई

यसअघि दोस्रो इनिङ्समा श्रीलंकाले १ सय ९४ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा बंगलादेशले उच्च लक्ष्य पाएको थियो । श्रीलंकाले पहिलो इनिङ्समा ४ सय ९३ रन बनाएको थियो ।

श्रीलंकामा १४ मार्चदेखि बुर्का लगाउन प्रतिबन्ध, पाकिस्तानकाे आपत्ति

श्रीलंकामा रहेका पाकिस्तानका उच्च अधिकारीहरूले श्रीलंकामा रहेका मुसलमानहरूको भावनामा आहत पुग्ने बताएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘नकाबलाई प्रतिबन्ध लगाउँदा श्रीलंकामा भएका आम मुसलमानहरू र संसारभरका मुसलमानहरूको भावनामा चोट

श्रीलंकामा बुर्का लगाउन लगाउन नपर्ने

काठमाडौं । श्रीलंकामा राष्ट्रिय सुरक्षाको कारण देखाउँदै मुस्लिम महिलाहरुले बुर्का प्रयोगमा रोक लगाएको छ । बालबालिकाको १ हजार बढी अध्ययनस्थल मदरसा बन्द गर्ने निर्णय गरेको छ । श्रीलंकाका सार्वजनिक सुरक्षा

भारतीय सेनाप्रमुख रावतले किन भने ‘नेपालले श्रीलंकासँग सिकोस्’

काठमाडौं, पुष २ । भारत नेपाल–चीन सम्बन्धका बारेमा फेरि बोलेको छ । भारतको तीन वटै सेनाका प्रमुख अर्थात् चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल बिपिन रावतले नेपालको नाम लिँदै श्रीलंकासँग

श्रीलंकाको जेलमा कोभिड–१९ को कारण दंगा, आठजनाको मृत्यु

कोलोम्बो, मंसिर १५ । श्रीलंकाको राजधानी कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दंगामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दंगामा मारिएका सबै व्यक्ति कैदी नै भएका जनाइएको

महिन्दा राजपक्षले लिए चौथो पटक श्रीलंकामा प्रधानमन्त्री पदको शपथ, देशको राजनीतिमा राजपक्ष परिवारको एकलौटी

एजेन्सी, साउन २५ । श्रीलंका पीपुल्स पार्टी (एसएलपीपी) नेता महिन्दा राजपक्ष चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको छ । श्रीलंकाको नवौं संसदको लागि उत्तरी कोलम्बोको उपनगर केलानियास्थित ऐतिहासिक बौद्ध मन्दिर ‘राजमहा

प्रधानमन्त्री ओलीद्वारा राजापाक्षलाई बधाइसँगै नेपाल भ्रमणको निम्तो

काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षलाई बधाइ ज्ञापन गर्नुभएको छ । श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा राजापाक्षको पार्टीले जित हासिल गरेपछि प्रधानमन्त्री ओलीले बधाइ दिनुभएको

श्रीलंकाको चुनावमा महिन्दा राजापाक्षको पार्टीको ठूलो जित

एजेन्सी, साउन २३ । श्रीलंकामा राष्ट्रपति गोटब्या राजापाक्षले देशमा सम्पन्न संसदीय चुनावमा आफ्नो पार्टीको ठूलो जित भएको घोषणा गर्नुभएको छ । यो जीतसँगै उहाँका भाइ महिन्दा राजापाक्षलाई फेरि प्रधानमन्त्री बन्ने