२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संक्रमण देखिएका मुलुकबाट आएका नेपालीमा एमपक्सको लक्षण देखियो : डा. पुन

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण देखिइरहेको देशबाट आएका नेपालीमा एमपक्सको लक्षण देखिएको बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. पुनले मध्यपूर्वी देशमा

बर्खासँगै बढ्दै सरुवा रोगको जोखिम, हावापानी र खानपानमा ध्यान दिन चिकित्सकको सुझाव

यतिबेला खानेपानीको मुहान नै पदूषित हुने हुँदा आउँ, हैजा, झाडापखाला, हेपाटाइटिस र जन्डिसजस्ता रोगको जोखिम अधिक हुने उनीहरू बताउँछन् । काठमाडौंका अस्पतालमा बढ्दो चापले समेत यो अवस्थाको संकेत गरेको छ

संसदमा स्वास्थ्य मापदण्ड : जोखिम बढ्ने चिकित्सकको चिन्ता

भीडभाडमा कोभिड संक्रमणले जटिलता थप्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन, खोप लगाएका हरेक व्यक्तिमा एन्टिबडी बन्न नसक्ने भएकाले सतर्कता र सजगता अपनाउन आग्रह गर्नुहुन्छ ।

नयाँ–नयाँ भेरियन्ट देखिँदा खोप कति प्रभावकारी ?

नेपालमा हालसम्म डेल्टा, अल्फा, गामा र कप्पा गरी चार वटा भेरियन्टको संक्रमण देखिएको छ । यी मध्ये डेल्टा भेरियन्ट सबैभन्दा बढी संक्रामक रूपमा फैलिएको छ ।

शेरबहादुर पुनलाई प्रश्न, ‘कोभिडविरुद्धको दोस्रो डोज खोप समयमै नलगाए के हुन्छ ?’ (अन्तर्वार्ता)

१६ हप्ताभित्र लगाउपर्ने दोस्रो डोज खोप लगाउने सुरसार नदेखिएपछि ज्येष्ठ नागरिकहरूले स्वास्थ्य मन्त्रालयमा फोन गर्न थालेका छन् । मन्त्रायलका पदाधिकारीहरू खोप आउने टुङ्गो नभएपछि नाजवाफ हुने गरेका छन् ।

अहिले नै निषेधाज्ञा खुकुलो बनाउनु जायज हो ? (अन्तर्वार्ता)

आर्थिक वर्षको अन्त्यमा संक्रमितको संख्या घटेकाले निषेधाज्ञा खुकुलो बनाउने सरकारको तयारी रहे पनि संक्रमणको जोखिम भने कायमै रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

नयाँ म्यूटेन्ट र भेरियन्ट आउँदा खोपको प्रभावकारिता कम हुँदै जान्छ– डा. पुन

ईमेज टेलिभिजनसँगको कुराकानीमा डा. पुनले खोप बनाउँदा भाइरसको एउटा म्युटेन्टको आधारमा बनाइने भएकाले दोस्रो वा तेस्रो म्यूटेन्ट आउँदा त्यसले खोपको प्रभावकारितामा ह्रास आउने बताउनुभयो ।

किन आइरहन्छन् कोभिड संक्रमणका लहरहरू ? (अन्तवार्ता)

संक्रमणको उक्त लहरमा बालबालिका बढी जोखिममा रहने भन्दै मन्त्रालयले अस्पतालहरूलाई २० प्रतिशत शय्या तयारी अवस्थामा राख्नसमेत निर्देशन दिएको छ ।

डा. पुनलाई प्रश्न, ‘काेभिड संक्रमण कहिलेसम्म बढ्छ र स्वास्थ्य संरचनाले नधाने अबकाे विकल्प के ?’

वैशाख १ गतेदेखि २८ गतेसम्म १ लाख ३२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २८ दिनको बीचमा ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।