Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


कांग्रेसका पदाधिकारी बैठक केहीबेरमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा वैशाख २७ को संसद बैठकबाट प्रधानमन्त्रीले विश्वासको मतबारे कांग्रेसले लिनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ । प्रतिनिधिसभाको विशेष अधिवेशनमा पार्टीले